पाँच वर्षीय पिन्टु २० किलो किताबको झोला बोकेर घरमा पुग्यो ।
पिन्टु : बाबा, बाबा आज म ब्याग उचाल्ने नसकेर क्लासमा कस्तो लडेको थाहा छ !
बुबा : अनि क्लासमा लड्दा मेरो बाबु रोयौ होला हगि ?
पिन्टु : अँ रुने टाइम नै पाइनँ नि, लड्ने बित्तिकै छुट्टीको घण्टी बजिहाल्यो ।
प्रतिक्रिया