कांग्रेस नेताहरुले अनसन तोडे « Khabarhub

कांग्रेस नेताहरुले अनसन तोडे


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डडेलधुरामा पुनः अधिवेशन गर्नुपर्ने माग राख्दै अनसनमा बसेका निवर्तमान जिल्ला सभापति कर्ण मल्लसहितका नेताहरुले अनसन तोडेका छन् ।

पार्टी मुख्यालयमा मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा उनीहरुले अनसन तोडेका छन् । एकलौटी रुपमा अधिवेशन गरेको र पार्टीका बिभिन्न निकायमा कुरा राख्दा पनि सुनुवाई नभएको भन्दै उनीहरु अनसन बस्दै आएका थिए ।

उनीहरुको मागमा ऐक्यवद्धता जनाउँदै उपसभापति निधिले पार्टीको विधान कार्यान्वयनमा उदासिनता देखिनु गलत रहेको रहेको भए पनि पार्टीको महाधिवेशन नजिकिदै गरेकाले अनसन रोक्न आग्रह गरेका थिए ।

उनले महाधिवेशनको प्रक्रियामा भएका त्रुटीलाई संशोधनका लागि पहल गर्ने आश्वास पनि दिए।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : २० बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा