खुला केन्द्रीय सदस्यमा देवी ज्ञवालीले पाए सर्वाधिक मत (सम्पूर्ण सूचीसहित) | Khabarhub Khabarhub

खुला केन्द्रीय सदस्यमा देवी ज्ञवालीले पाए सर्वाधिक मत (सम्पूर्ण सूचीसहित)


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको खुलातर्फको ८४ सदस्यका लागि भएको निर्वाचनमा देवी ज्ञवालीले सबैभन्दा बढी १८७७ मत प्राप्त गरेका छन् ।

चितवनका ज्ञवाली प्रचण्डपुत्री रेणु दाहालसँगको निर्वाचनमा भरतपुरको मेयरमा उम्मेदवार भएदेखि नै चर्चामा छन् । ज्ञवालीपछि दोस्रो लोकप्रिय मत ठाकुर गैरेले पाएका छन् भने तेस्रो लोकप्रिय मत किरण गुरुङले पाएका छन् ।

खुल्ला केन्द्रीय सदस्यहरु

अग्नि खरेल १७८४

अच्युत मैनाली १७६३

अरुण नेपाल १७८४

कपिलदेव पोखरेल १५७७

कमल चौलागाई १७४०

कर्णवहादुर थापा १७०५

काशिनाथ अधिकारी १८०६

किरण गुरुङ १८११

किरण पौडेल १६४४

किशोरविक्रम मल्ल १७८७

कुमार दशौंदी १६५०

कृष्णगोपाल श्रेष्ठ १७४५

कृष्ण प्रसाद दाहाल १७११

कृष्ण प्रसाद पौडेल १६७७

कृष्ण वहादुर थापा १७२६

खगराज अधिकारी १७९७

खड्गवहादुर खड्का १५८८

खिमलाल भट्टराई १७६९

गणेश पहाडी १७८१

गणेश ठगुन्ना १७३५

गिरिधारीलाल न्यौपाने १६२९

गुरु बराल १७३०

गोकुल बास्कोटा १७१२

गोरखवहादुर बोगटी १७५०

गोविन्द थापा १६०८

घनश्याम पाण्डे १७२७

घनश्याम भुसाल १२६५

चेतनारायण आचार्य १६५०

चन्द्रवहादुर खड्का १६६२

जगन्नाथ थपलिया १७१६

जीवन घिमिरे १७२२

झपट रावल १७२५
ठाकुर गैरे १८३२

राजन भट्टराइ १७५९

दधिराम न्यौपाने १६४१

दयालवहादुर शाही १७१५

दल रावल १६७२

दिवाकर देवकोटा १६२७

देवराज घिमिरे १७५२

देवी ज्ञवाली १८७७

देवेन्द्र दाहाल १७०३

नरवहादुर धामी १७१८

नवराज रावत १७०४
नारायण सिलवाल १६४४

निर्मल भट्टराई १४८०

पठानसिंह बोहोरा १६४४

परशुराम मेघी गुरुङ १७८३

पार्वत गुरुङ १७९७

पुरुषोत्तम पौडेल १८०६

प्रकाश शाह १७१४

बलराम अधिकारी १६९०

बालकृष्ण ढुंगेल १६६६

भानुभक्त ढकाल १७९९

भीम आचार्य १३९३

भीम कार्की १५९२

भीम रावल ९०४

मणी थापा १६९१

मनोजजंग थापा १५४२

महेश बस्नेत १७२५

माधव अर्याल १६६९

यज्ञराज सुनुवार १७५२

यमलाल कडेल १७२०

रघुजी पन्त १७२५

रविन कोइराला १६०४

रविन्द्र अधिकारी १६९६

राजवहादुर बुढा १६००

राम राना १५४६

राजिव पहारी १६३६

रामशरण बस्नेत १५९३

रामेश्वर फुयाल १६९६

राजेन्द्र गौतम १६३९

रोमनाथ ओली १५२७

लक्ष्मणराज ज्ञवाली १५४९

लक्ष्मी पोखरेल १४६३

विनोद ढकाल १५६१

शिवराज सुवेदी १४११

शेरवहादुर तामाङ १७१०

शेरधन राई १६५६

श्रीप्रसाद जगेबु १३४४

सन्जिव झा १२६८

सुर्य ढकाल १४२३

सुर्य थापा १४८५

सोम मिश्र १४९४

हिक्मत कार्की १५८९

 

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ४० बजे

बाटोको असुविधाले गलेखामकोट ओझेलमा

तनहुँ– गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल