काठमाडौं उपत्यकामा १४५ कोरोना संक्रमित थपिए « Khabarhub

काठमाडौं उपत्यकामा १४५ कोरोना संक्रमित थपिए


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०९ जना, भक्तपुरमा ११ जना र ललितपुरमा २५ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ५ : ०० बजे

नेपालगन्जको नगरबस प्रयोगविहीन

नेपालगन्ज– पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले

सञ्चारमन्त्री खरेलद्वारा एनपीएल अवलोकन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर

विनोदको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको

झापा १ बाट विश्वप्रकाशको नाम सर्वसम्मत सिफारिस 

काठमाडौं– झापा क्षेत्र नम्बर १ ले आगामी २१ फागुनमा हुने