ओली 'तानाशाह' बन्न खोजे, चुनाव गराउँदैनन् : नेता भट्टराई | Khabarhub Khabarhub

ओली ‘तानाशाह’ बन्न खोजे, चुनाव गराउँदैनन् : नेता भट्टराई


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी गरेका छन् ।

रोल्पाका लिवाङमा भएको कार्यक्रममा डाक्टर भट्टराईले सम्बोधन गर्दै ओलीले चुनावको मिति घोषणा गरे पनि चुनाव नगराउने दाबी गरेका हुन ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ओली ‘तानाशाह’ बन्न खोजेको आरोप लगाए । राजाले जस्तै ओलीले पनि नेपालमा राजनीतिक ‘‘कु” गरेर अहिलेको व्यवस्था फाल्न खोजेको आरोप लगाए ।

उनले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताउँदै अदालतले उचित फैसला गर्नेमा आफू ढुक्क रहेको बताए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ९ : २४ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड