ओली ‘तानाशाह’ बन्न खोजे, चुनाव गराउँदैनन् : नेता भट्टराई « Khabarhub

ओली ‘तानाशाह’ बन्न खोजे, चुनाव गराउँदैनन् : नेता भट्टराई


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी गरेका छन् ।

रोल्पाका लिवाङमा भएको कार्यक्रममा डाक्टर भट्टराईले सम्बोधन गर्दै ओलीले चुनावको मिति घोषणा गरे पनि चुनाव नगराउने दाबी गरेका हुन ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ओली ‘तानाशाह’ बन्न खोजेको आरोप लगाए । राजाले जस्तै ओलीले पनि नेपालमा राजनीतिक ‘‘कु” गरेर अहिलेको व्यवस्था फाल्न खोजेको आरोप लगाए ।

उनले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताउँदै अदालतले उचित फैसला गर्नेमा आफू ढुक्क रहेको बताए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ९ : २४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले