झापामा भारतीय चिट्ठाको अवैध कारोबार गर्ने एक पक्राउ « Khabarhub

झापामा भारतीय चिट्ठाको अवैध कारोबार गर्ने एक पक्राउ


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वी नेपालका सीमावर्ती क्षेत्रमा भारतीय चिट्ठाको अवैध कारोबार हुने गरेको खुलेको छ ।

प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेसँगै सीमावर्ती पश्चिम बंगालबाट भारतीय चिट्ठा लिएर कारोबारीहरु नेपाल आउने गरेको खुलेको हो ।

आइतबार प्रहरीले भारतीय चिट्ठाको कारोबारी पश्चिम बंगाल घर बताउने मोहम्मद समिरलाई पक्राउ गरेको हो ।

उनको साथबाट ४ हजार रुपैयाँ बराबरका चिठ्ठा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ९ : ३९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क