एक प्रेरक प्रसङ्ग ‘धर्मशिक्षा’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘धर्मशिक्षा’


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताओ बू चीनका महान दार्शनिक थिए । एक पटक चुङसिन नाम गरेका व्यक्ति उनीसँग धर्मको रहस्य बुझ्ने उद्देश्य राखी उनको शिष्य बने ।

कैयौँ वर्ष बित्दा पनि ताओ बूले ती व्यक्तिलाई कुनै शिक्षा दिएनन् । एक दिन निराश भएर उनले ताओ बूलाई सोधे— तपाईंले अहिलेसम्म मलाई धर्मको कुनै कुरा सिकाउनुभएन, किन होला ?

ताओ बूले जवाफ दिए— बालक, मैले तिमीलाई समय समयमा धर्मको रहस्य सम्झाएको छु । धर्म त जीवनसँग जोडिएको हुन्छ ।

तिमी धर्मलाई दैनिक जीवनका कार्यभन्दा अलग सम्झन्छौ, यही तिम्रो भ्रम हो । आफ्नो भागमा आएका कार्यलाई सद्भाव र धर्मशास्त्रअनुसार सम्पन्न गर्नु नै धर्म हो ।’

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

 

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ४ : २५ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै