चुट्किला : तपाइँजस्तो पो छु « Khabarhub

चुट्किला : तपाइँजस्तो पो छु


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाबु : छोरा तैँले गधा देखेको छस् ?

छोरा : देखेको छु ड्याडी ।

बाबु : अनि उल्लु नि ?

छोरा : त्यो पनि देखेको छु ड्याडी । किन सोध्नु भएको ड्याडी ?

बाबु : तँ त्यस्तै छस् त्यसैले ।

छोरा : तर ड्याडी, मम्मीले त भन्नु हुन्छ म त ठ्याक्कै तपाईंजस्तो पो छु भनेर…..

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ५ : २३ बजे

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा