भारतमा थप ५३ हजार १५८ जनामा संक्रमण | Khabarhub Khabarhub

भारतमा थप ५३ हजार १५८ जनामा संक्रमण


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

मंगलबारको तुलनामा संक्रमितको यो संख्या करिव ३ हजारले कम हो ।

यसअघि गत सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २१ लाख ४८ हजार ४८७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १४ लाख ३२ हजार ५२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ५३ हजार ९३३ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ५०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ३५५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ६ : २० बजे

झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगितामा बुढा र तामाङ उत्कृष्ट

नुवाकोट – नवौ झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगितामा लामो दुरीको दौडतर्फ

खो खो विश्वकप : उपाधि जित्न चुक्यो नेपाली महिला टोली

काठमाडौं – नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता

करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक

काठमाडौं – नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा

माओवादी लक्षित एमाले महासचिवको कटाक्ष : ३२ सिटेले दम्भ देखाएपछि वर्तमान गठबन्धन बन्यो

धनकुटा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान