‘नेपाल-खनाल’ पक्ष निकट युवा संघको कार्यालय उद्घाटन « Khabarhub

‘नेपाल-खनाल’ पक्ष निकट युवा संघको कार्यालय उद्घाटन


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ‘नेपाल-खनाल’ पक्ष निकट युवा संघको कार्यालय उद्घाटन गरेका छन् ।

बबरमहलमा आयोजित विशेष कार्यक्रमकाबीच वरिष्ठ नेता नेपालले कार्यालय भवनको औपचारिक उद्घाटन गरेका हुन् ।

सो क्रममा उनले देशमा विकसित राजनीतिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै युवाहरू संगठित हुनुपर्ने बताए ।

उनले आफूहरु पनि भवनको खोजीमा रहेका बताए । पछिल्लो समय एमालेका नेपाल–खनाल निकट संगठनहरुले समानान्तर कमिटी गठन गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ७ : १९ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका