समानान्तर गतिविधि नरोके ‘नेपाल–खनाल’ समूहमाथि थप कारबाहीको चेतावनी « Khabarhub

समानान्तर गतिविधि नरोके ‘नेपाल–खनाल’ समूहमाथि थप कारबाहीको चेतावनी


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको संस्थापन पक्षले समानान्तर गतिविधि नरोके नेपाल–खनाल पक्षलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

संसद भवनमा पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे थप कारबाही हुने चेतावनी दिएका हुन् ।

एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसँग जोडिन पनि ज्ञवालीले सुझाव दिएका थिए ।

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला संस्थापनको चेतावनी आएको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ८ : ३५ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका