जोक्स : ठेलामा लानुपर्छ « Khabarhub

जोक्स : ठेलामा लानुपर्छ


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा घरमा बाउ मरेछ अनि बाउको लास लैजाने विषयमा छलफल भएछ-

जेठो छोरा : लासलाई गाडीमा लानुपर्छ ।

माइलो छोरा : हैन, ठेलामा लानुपर्छ ।

कान्छो छोरा : बाँधेर लगे पनि हुन्छ ।

छोराहरुको कुरा सुनेर बाउको लास जुरुक्क उठेर भनेछ-

धत्तेरी कन्जुसहरु ! मेरो जुत्ता र टोपी ल्याऊ त, म आफै हिँडेर जान्छु ।

साभार  : हँसाउने जोक्सपुस्तकबाट

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ५ : २५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को