जोक्स : खुट्टा काट्नु « Khabarhub

जोक्स : खुट्टा काट्नु


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे : मेरो हजुरबुवाले सन् १९४५ को युद्धमा शत्रुहरुको खुट्टा काट्नु भएको थियो ।

मुन्द्रे : तिम्रा त्यस्ता वीर हजुरबुवाले शत्रुको खुट्टा काट्नुको साटो टाउको किन काट्नु भएन त ?

शेरे : त्यो त पहिले अर्कैले काटिसकेको थियो नि त !

साभार : हँसाउने जोक्सपुस्तकबाट

 

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ४ : ५० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को