पुरुष शौचालयमा दीपिका र आलिया « Khabarhub

पुरुष शौचालयमा दीपिका र आलिया


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेत्रीद्वय आलिया भट्ट र दीपिका पादुकोण बलिउडको उत्कृष्ट अभिनेत्रीको सूचीमा पर्दछन् । आलिया र दीपिकाको नाम लिँदा अभिनेता रणवीर कपूर छुट्दैनन् । किनकी आलिया रणवीरको वर्तमान प्रेमिका हुन् भने दीपिका पूर्व हुन् ।

एबीपी लाइभका अनुसार बर्लिनमा भएको ‘आइफा अवार्ड’ मा यी दुई अभिनेत्री एकसाथ पुरुष शौचालयमा पसेका थिए । जुन कुराको खुलासा उनीहरुले एक अन्तरवार्तामा गरेका छन् ।

‘बर्लिनमा भएको आइफा अवार्डको कार्यक्रम सकिएपछि हामी दुवैजना केही साथीहरुसँग एक कन्सर्टमा जाने निधो गर्यौ । त्यो समयमा हामी दुवैलाई शौचालय जानु पर्ने भयो । जब हामी महिला शौचालय पुग्यौं, त्यहाँ महिलाको निकै लामो ताँती थियो । त्यो ताँती देखेपछि हामी पुरुष शौचालयतिर लाग्यौं । त्यहाँ केही पुरुषहरु उभिएका थिए । तर हामी उनीहरुलाई निकालेर शौचालय भित्र पस्यौं’, दुवैले भनेका छन् । उनीहरुका अनुसार दीपिका र आलियाले यस्ता कैयौं किस्साको सामना गरेका छन् ।

कामको कुरा गर्दा आलिया फिल्म ‘आरआरआर’, ‘ब्रम्हास्त्र’ र ‘गंगुबाई काठियावाडी’ मा देखिँदैछिन् ।

दीपिका ‘८३’, ‘द इन्टर्न’ र ‘पठान’ जस्ता फिल्ममार्फत दर्शकमाझ आउदैछिन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ११ : २० बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,