बलिउडमा अमिताभको ५२ वर्ष पुरा « Khabarhub

बलिउडमा अमिताभको ५२ वर्ष पुरा


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका ‘शहंशाह’ अमिताभ बच्चनले सोमबार सोमबारबाट बलिउडमा ५२ वर्ष पुरा गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो फिल्मी यात्राको तस्वीर शेयर गरेका छन् ।

एबीपी लाइभका अनुसार उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अमिताभले आफ्नो फिल्मी करियरको सुरुवात फिल्म ‘सात हिन्दुस्तानी’बाट गरेका हुन् ।

उनले राखेको तस्वीरमा हालसम्म अभिनय गरेको प्रमुख फिल्मको चरित्रलाई राखिएको छ । तस्वीरमा ‘सात हिन्दुस्तानी’ देखि लिएर रिलिज हुन लागेको उनको फिल्मसम्म राखिएका छन् ।

‘५२ वर्ष । राम्रो । यो संकलनका लागि धन्यवाद’, उनले लेखेका छन्, ‘अहिले पनि सोचिरहेको छु यो कसरी भयो ।’ उनको पोस्टमा लाइक र कमेन्टको क्रम बढ्दो छ ।

अमिताभ १५ फिल्म फेयर अवार्ड, ४ आइफा अवार्ड र पद्म श्री विभूषणबाट विभूषित तथा पुरस्कृत भइसकेका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १२ : ४५ बजे

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत