दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएकी महिलाको मृत्यु « Khabarhub

दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएकी महिलाको मृत्यु



दार्चुला- दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएकी एक महिलाको मृत्यु भएको छ ।

अपी हिमाल गाउँपालिका–५ की ती महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । यार्सागुम्बा संकलन लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको हो ।

दुई–तीन दिनसम्म पेट दुख्न निको नभएपछि उनको ज्यान गएको आफन्तले बताएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १० : १५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण