दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएकी महिलाको मृत्यु | Khabarhub Khabarhub

दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएकी महिलाको मृत्यु



दार्चुला- दार्चुलामा यार्सागुम्बा संकलन गर्न गएकी एक महिलाको मृत्यु भएको छ ।

अपी हिमाल गाउँपालिका–५ की ती महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । यार्सागुम्बा संकलन लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको हो ।

दुई–तीन दिनसम्म पेट दुख्न निको नभएपछि उनको ज्यान गएको आफन्तले बताएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १० : १५ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र