एम्बाप्पे पीएजीमै रहने « Khabarhub

एम्बाप्पे पीएजीमै रहने


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्टार फरवार्ड केलियान एम्बाप्पे पेरिस सेन्ट जर्मेन (पीएजी) मै रहने भएका छन् ।

अर्जेन्टिनी स्टान लियोनल मेस्सीले बार्सिलोना छाडेर पीएसजी आएसँगै एम्बाप्पेले पीएजसी छाड्ने चर्चा चुलिएको थियो । उनी पीएसजी छाडेर रियल म्याड्रिड जाने चर्चा भए पनि उनलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेको जनाइएको छ ।

एम्बाप्पेलाई भित्र्याउने तयारीमा जुटेको स्पेनिस क्लब रियलले पीएसजीको २० करोड यूरोको माग पूरा गर्न अस्वीकार गरेपछि एम्बाप्पे पीएसजीमै रहने पक्का भएको गोल डकटमले जनाएको छ । एम्बाप्पे अब लियोनेल मेस्सी र नेयमारसँगै देखिने छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : ३० बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका