आगलागीमा दम्पतीको मृत्यु « Khabarhub

आगलागीमा दम्पतीको मृत्यु


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा आगलागी हुँदा दम्पतीको निधन भएको छ ।

मंगलबार बिहान साढे १ बजेतिर मर्स्याङ्दी गाउँपालिका- ९ सेग्लेस्थित धन्सारमा बस्दै आएका दम्पतीको निधन भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ५६ वर्षीय धर्मराज भन्डारी र उनकी श्रीमती पशुपती रहेको  प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट धन्सार पूर्ण रुपमा जलेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : १७ बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा