पुरुषभन्दा फरक महिलाका १० क्षमता « Khabarhub

पुरुषभन्दा फरक महिलाका १० क्षमता


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महिला र पुरुषको शरीर बाह्य रुपमा जसरी भिन्न हुन्छ त्यसरी नै आन्तरिक अंगको बनावट र क्रियाशैलीमा पनि अन्तर हुन्छ । यद्यपी, अधिकांश पुरुषलाई महिलाको शरीरबारे धेरै जानकारी हुँदैन ।

महिलाको शरीरको संरचना, प्रजनन अंग र महत्वपूर्ण अंगको बनावट र कार्यशैली पुरुषभन्दा धेरै नै भिन्न हुन्छ । यी हुन् महिलाको शरीर बारे १० तथ्य :

१. महिलाको शरीरमा पुरुषको भन्दा धेरै बोसो हुन्छ । यो स्तन, नितम्ब, तिघ्रा र पेटमा जम्मा हुने गर्दछ ।

२. महिलाको स्तनको आकार दुबै समान हुदैँनन् । यो अर्कोभन्दा अलि ठूलो वा सानो हुन्छ ।

३. महिलाको शरीरमा भएको हर्मोन कार्डियो प्रोटेक्टिभ हुन्छ जसले पुरुषको तुलनामा हृदयघातको समस्याबाट बचाउँछ ।

४. महिलाको कलेजो, पेट, थाइराइड ग्रन्थी र मृगौलाको आकार पुरुषभन्दा ठूलो हुन्छन् । मुटु र फोक्सो भने साना हुन्छन् ।

५. महिलाको प्रजनन क्षमता पुरुषको भन्दा कम हुन्छ । उनीहरु ४५–५० वर्षसम्म मात्रै आमा बन्न सक्छन् ।

६. महिलाको हड्डी पुरुषको तुलनामा हल्का हुन्छ । त्यसको बनावट पनि तुलनात्मक रुपमा सानो हुन्छ ।

७. महिलाको जिब्रोमा पुरुषको तुलनामा धेरै टेस्ट बड्स हुन्छन् । यसले धेरै स्वाद पहिचान गर्नसक्छ ।

८. महिलामा धेरै पेन रिसेप्टर्स (पीडा सहने क्षमता) हुन्छन् । तर त्यो एस्ट्रोजन हर्मोनका कारण धेरै पीडा सहन पनि सक्छन् ।

९. महिलाको दिमागमा स्पिचका दुई सेन्टर्स हुन्छन् । त्यो पुरुषको तुलनामा धेरै आवाज निकाल्न सक्छन् ।

१०. महिलाको आँखाको ज्योती पुरुषको तुलनामा धेरै राम्रो हुन्छ । महिलाहरु राती पुरुषको तुलनामा स्पष्ट देख्न सक्छन् । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ११ : ३५ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा