नेकपा एकीकृत समाजवादीबाट संसदीय दलको कामकारबाही शुरु « Khabarhub

नेकपा एकीकृत समाजवादीबाट संसदीय दलको कामकारबाही शुरु


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट संसदीय दलको कामकारबाही शुरु गरेको छ ।

संसद सचिवालयले दलको कार्यालय उपलब्ध गराए लगत्तै नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट दलको कामकारबाही शुरु गरेको हो ।

निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि दलको कार्यालय लगायतका सेवा सुविधा उपलब्ध गराएको सचिवालयले जनाएको छ ।

नेकपा एकीकृत समाजवादी पाटीले यसअघि नै संसदीय दलका नेतामा माधव कुमार नेपाल र राष्ट्रिय सभा दलको कार्यालयमा बेदुराम भुसाललाई चयन गरिसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १० : ०१ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण