विश्वभर ३ लाख ७५ हजार संक्रमित थपिए, मृत्यु कति ? « Khabarhub

विश्वभर ३ लाख ७५ हजार संक्रमित थपिए, मृत्यु कति ?

३ लाख १४ हजार निको


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टमा ३ लाख ७५ हजार ८५५ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै बेलायतमा ४१ हजार २७८, रुसमा ४० हजार २५१, अमेरिकामा २६ हजार ३५५, टर्कीमा २३ हजार ९६, भारतमा १२ हजार ९५८ र ब्राजिलमा १० हजार ६९३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ३ लाख १४ हजार ९५१ जना कोरोनामुत्त भएका छन् । अमेरिकामा ४५ हजार, बेलायतमा ३५ हजार, रुस र टर्कीमा २८–२८ हजार भारतमा साढे १४ हजार र ब्राजिलमा साढे ५ हजार बढी निको भएका हुन् ।

यस्तै ५ हजार ८१४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा एक हजार १६०, भारतमा ४४६, अमेरिकामा ३५०, ब्राजिलमा २६०, टर्कीमा २०३ र बेलायतमा १६६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ६ : २९ बजे

यी हुन रास्वपाले तय गरेका संसदीय समितिका सभापतिहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा अन्तर्गतका संसदीय

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४ जनाको

सीजीले ल्यायो वर्ष २०८३ का लागि नयाँ अभियान : ‘एक्सपेरिएन्स लाइफ विद सीजी’

काठमाडौं–  सीजीले नयाँ वर्ष २०८३ को आगमनसँगै नयाँ वार्षिक ब्रान्ड

चौथो कर्णाली चलचित्र कार्यशाला वैशाख ८ देखि सुर्खेतमा हुने

सुर्खेत– कर्णाली प्रदेशमा चलचित्र उत्पादन र कथा विकासलाई प्रोत्साहन गर्ने

पार्टी कार्यालयमा धर्ना दिएका दुई नेतृलाई राप्रपाले सोध्यो स्पष्टीकरण

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को अनुशासन समितिले दुई नेतालाई स्पष्टीकरण सोध्ने