चुट्किला : तपाईंको भन्दा मेरो « Khabarhub

चुट्किला : तपाईंको भन्दा मेरो


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छोरा :  डेडी, तपाईंको बुद्धि धेरै कि मेरो ?

बुवा :  मेरो, किनकि म एक त तेरो बाऊ हुँ, दोस्रो तेरो उमेरभन्दा मेरो बढी छ र तैँले मैले जति जाने बुझेको पनि छैनस् ।

छोरा :  त्यसो भए त तपाईं जान्नुहुन्छ होला कि अमेरिकाको खोज कसले गरेको ?

बुवा :  कोलम्बसले गरेको थियो ।

छोरा :  कोलम्बसको बुवाले किन गरेनन् त ? यस कारणले तपाईंको भन्दा मेरो बुद्धि धेरै छ ।

साभार  :  ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ६ : २२ बजे

काठमाडौंको टेकस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रण (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती