चुट्किला : बिजुलीको बिल बढ्छ | Khabarhub Khabarhub

चुट्किला : बिजुलीको बिल बढ्छ


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा सानो बच्चा :  दोस्रो बच्चासँग, यदि दिनमा सूर्य निक्लिएन भने के हुन्छ ?

धत् लाटा यति पनि थाहा छैन तँलाई ? भन्दै दोस्रो बच्चाले जवाफ दियो— बिजुलीको बिल बढ्छ नि !

साभार  :  ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ६ : ३५ बजे

गाजा र लेबनापछि अब इजरायलको निसानामा सिरिया

इजरायल – गाजा र लेबनानमा आक्रमण गरेको इजरायलले पछिल्लो समय

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीको आक्रमण : दुई जनाको मृत्यु, ६ घाइते

सिकागो – अमेरिकाको हाई स्कुलमा भएको गोली प्रहारमा दुई जनाको

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? डलर र रियाल बढ्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल पुस २ गते मंगलबार तदनुसार

आज २०८१ साल पुस २ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २ गते मंगलबार तदनुसार