टी–ट्वान्टी विश्वकप : अफगानिस्तान र नामिविया तथा भारत र न्यूजिल्यान्ड भिड्ने « Khabarhub

टी–ट्वान्टी विश्वकप : अफगानिस्तान र नामिविया तथा भारत र न्यूजिल्यान्ड भिड्ने


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आईतबार दुई खेल हुनेछ ।

अबुधावीमा हुने समूह २ अन्तर्गत पहिलो खेलमा दिउँसो पौने चार बजे अफगानिस्तान र नामिविया भिड्नेछन् ।

त्यस्तै दोस्रो खेलमा आज राति पौने ८ बजे भारत र न्यूजिल्यान्डबीचको खेल दुवईमा हुनेछ ।

आजको खेलमा चारै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ४० बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले