भारतको महाराष्ट्रमा एकै दिन दुई सय जनामा ओमिक्रोन « Khabarhub

भारतको महाराष्ट्रमा एकै दिन दुई सय जनामा ओमिक्रोन


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – महाराष्ट्रमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घन्टामा महाराष्ट्रमा १९८ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । नयाँ भेरियन्ट निकै संक्रामक भएको विज्ञहरुले बताउँदै आएका छन् ।

भारतमा कोभिड संक्रमित बढेपछि कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् । संक्रमण बढेपछि नयाँ दिल्ली र उत्तर प्रदेशमा यसै साता रात्रीकालिन कर्फ्यू लगाइएको छ ।

नोभेम्बरको अन्त्यदेखि दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरुमा फैलिएको छ । भारतमा अहिलेसम्म ९६२ जना ओमिक्रोन संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ९ : ५० बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्