युवा संघद्वारा अख्तियारमा स्वास्थ्य मन्त्रीविरुद्ध उजुरी « Khabarhub

युवा संघद्वारा अख्तियारमा स्वास्थ्य मन्त्रीविरुद्ध उजुरी


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेसम्बद्ध राष्ट्रिय युवा संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा भ्रष्टाचारसम्बन्धी उजुरी दिएको छ ।

मंगलबार संघका सहसंयोजक संजिवकुमार झा सुरजसहितको टोलीले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएको हो ।

स्वास्थ्यमन्त्री खतिवडाले २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम नोक्सान गरेको संघको आरोप छ । संघले मन्त्रीसहित यस कार्यमा संलग्न अन्य व्यक्तिउपर छानबिन गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कारबाहीको माग गरेको छ ।

नागरिकलाई पर्याप्त खोप लगाउनुपर्नेमा उल्टै राज्यकोषबाट खरिद गरिएको र कोभ्याक्स सुविधामार्फत् आएको खोपको चरम दुरुपयोग भएको पनि संघको ठहर छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ४ : १२ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि