पुनीतको अन्तिम फिल्म ‘जेम्स’ ओटीटीमा रिलिज हुँदै « Khabarhub

पुनीतको अन्तिम फिल्म ‘जेम्स’ ओटीटीमा रिलिज हुँदै


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण भारतीय अभिनेता पुनीत राजकुमारको अन्तिम फिल्म ‘जेम्स’ को ओटीटीमा रिलिज हुने भएको छ ।

फिल्मलाई सोनी लिभमा आउँदो अप्रिल १४ मा हेर्न पाउने निर्माण छ । ओटीटी प्लेटफर्म सोनी लिभमा कन्नडा, हिन्दी, मलयालम, तामिल र तेलुंगु भाषामा फिल्म रिलिज हुनेछ ।

पुनीतको अन्तिम फिल्म भएकाले हलमा समेत यसले राम्रो व्यापार गरेको थियो । पुनीतलाई याद गर्दैँ फ्यानहरुले यो संसारमा नभए पनि अप्पु सधैँ मनमा रहिरहने भन्दै उनको अन्तिम फिल्मलाई हेरेर अनुभव संचय गर्न भनेका छन् । पुनीत फ्यानहरु माझ अप्पु नामले परिचित छन्।

पुनीत कुमारको गत वर्ष सन् २०२१ को २९ अक्टोबरमा हृदयघातका कारण निधन भएको थियो। बेंग्लोरको विक्रम अस्पतालमा उपचारकै क्रममा उनको ४६ वर्षको उमेरमा मृत्यु भएको थियो। पुनीत चर्चित अभिनेता राजकुमारका छोरा हुन्।

बाल कलाकारबाट कलाकारिता सुरु गरेका उनी ‘अप्पु’, ‘राम’, ‘भिरा कन्नडिगा’, ‘अजय’, ‘मिलाना’, ‘अनजनी पुत्र’ लगायतका फिल्महरुमा देखिएका थिए।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : १० बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र