ओलीले संविधानका उपलब्धि उल्ट्याउन संसद विघटन गरेको प्रचण्डको टिप्पणी « Khabarhub

ओलीले संविधानका उपलब्धि उल्ट्याउन संसद विघटन गरेको प्रचण्डको टिप्पणी


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री एमव् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान खारेज गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

शुक्रबार काभ्रेका युवालाई आफ्नो पार्टीमा प्रवेश गराउँदै प्रचण्डले संविधानका उपलब्धि उल्ट्याउन संसद विघटन गरेको समेत टिप्पणी गरे।

‘गत वर्ष केपी ओलीले यो संविधान खारेज गराउने दुस्साहास गरे जसमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, मेधशी,थारुलाई विशेष अधिकार दिएको छ,’ प्रचण्डले भने, ‘त्यसलाई उल्ट्याउनका लागि पटक–पटक असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रनिनिधिसभा विघटन गर्ने दुस्साहस गरे।’

आउने निर्वाचनमा आफू विजयी भएन भने र ओलीजस्ता प्रतिगामी, संविधान विरोधी शक्तिको विजयी भयो भने देश दुर्घटनामा जाने प्रचण्डको भनाई छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : ५८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक