सुखी नेपाली समृद्ध नेपालको नारालाई ओली नेतृत्वको सरकारले ध्यान दिन नसकेको नेता खनालको भनाइ « Khabarhub

सुखी नेपाली समृद्ध नेपालको नारालाई ओली नेतृत्वको सरकारले ध्यान दिन नसकेको नेता खनालको भनाइ


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सुखी नेपाली समृद्ध नेपालको नारालाई केपी ओली नेतृत्वको सरकारले ध्यान दिन नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित केहि विश्व कीर्तिमान हस्तान्तरण कार्यक्रममा खनालले ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा सुखी नेपाली समृद्ध नेपालको नारा धेरै पटक जपेपनि त्यसतर्फ ध्यान दिन नसकेको बताए ।

उनले एमालेको नवौं महाधिवेशनमा सुखी नेपाली समृद्ध नेपालको नारा आफुले नै अघि सारेको दावी गरे । अब सबैको साझा एजेण्डा सुखी नेपाली समृद्ध नेपाल हुनुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा नेता खनालले विश्व कीर्तिमान प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

 

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ३५ बजे

एकैदिन विपदका ७३ घटना, २ जनाको मृत्यु, एक बेपत्ता 

काठमाडौं– अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २०

संसद्‍बाट केहीबेरमै हिँडेका बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा झुल्किएका प्रधानमन्त्री

सरकारलाई अर्को झट्का : निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं- प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले निजी सञ्चारमाध्यमलाई सूचना-विज्ञापन नदिन

पूर्वी नेपालमा मनसुनको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी क्षेत्रमा आज