ठूलीभेरीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

ठूलीभेरीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा – डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा जिप दुर्घटना चालकको मृत्यु भएको छ ।

सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगी रहेको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए । डाँगी डाँडीबागाका बासिन्दा हुन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ५० बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान