यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

सोमबारका लागि ताकिएको मूल्य अनुसार अनार प्रतिकिलो न्यूनतम ३५० रुपैयाँदेखि ३८० रुपैयाँसम्म तोकिएको छ ।

यसैगरी अम्बा प्रतिकिलो ३०० रुपैयाँदेखि ३२० रुपैयाँसम्म,आँप (चोसा) प्रतिकिलो न्यूनतम २२० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म, आँप (मालदह) प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम २६० रुपैयाँसम्म रहेको छ ।

त्यसै गरी , अदुवा प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म आभोकाडो प्रतिकिलो न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम ५५० रुपैयाँसम्म र आलु रातोको प्रतिकिलो न्यूनतम ५८ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : ४५ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका