माछा मार्ने क्रममा पोखरीमा डुबेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकाल्यो « Khabarhub

माछा मार्ने क्रममा पोखरीमा डुबेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकाल्यो


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– बिराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा डुबेका एक जनाको शव निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३ गण कंकालिनीबाट खटिएको टोलीले शव निकालेको हो ।

ऋषिवन घर भएका ३० बर्षिय फुलु ऋषिदेव माछा मार्ने क्रममा आइतबार बिहान पोखरीमा डुबेका थिए । खबर पाउने वित्तिकै घटनास्थल पुगेको सशस्त्रको टोलीले पोखरीबाट ऋषिदेवको शव निकालेको हो । सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ९ : ४८ बजे

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ