साइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु  « Khabarhub

साइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु 


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगर महानगरपालिका–१८ मा हिजो बेलुका साइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकल यात्री मोरङकै जहदाका ४६ वर्षीय दिपचन शर्मा रहेका छन् ।

साइकलमा सवार उनी हिजो बेलुकी पौने ८ बजे साइकल पल्टिँदा कल्भट खसेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १२ : ०६ बजे

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप