राष्ट्रपति भण्डारीले १५ महिला चिकित्सकलाई विशेष सम्मान गर्दै « Khabarhub

राष्ट्रपति भण्डारीले १५ महिला चिकित्सकलाई विशेष सम्मान गर्दै


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका १५ जना महिला चिकित्सकलाई आज विशेष सम्मान गरिने भएको छ।

नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्न लागेकी हुन्।

संघका अनुसार अवार्ड कार्यक्रम आज दिउँसो राष्ट्रपति कार्यालयमा हुनेछ। गत वर्षदेखि यो अवार्ड दिन सुरु गरिएको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए।

वुमन इन मेडिसिन अवार्ड पाउनेहरु
आस्मा राणा
बसुधा खनाल
कमला बुढाथोकी
लक्ष्मी नानी श्रेष्ठ
मिरा मल्ल
मिथिला शर्मा अधिकारी
रोशना अमात्य
स्वराज प्रधान राजभण्डारी
तीर्थ राणा
उषा शाह

वुमन इन मेडिसिन लाइफटाइम अवार्ड पाउनेहरु

विमला ओझा
गीता बस्न्यात
नारायणी श्रेष्ठ
ओम बिक्रम शाह
रेवा श्रेष्ठ

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ११ : ५५ बजे

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना