नर्वेमा हेलिकोप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु « Khabarhub

नर्वेमा हेलिकोप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी नर्वेमा मङ्गलबार हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटना ट्रोन्डहाइम सहरको उत्तरपूर्वी भेर्डल नगरपालिकामा मंगलबार बिहान भएको थियो ।

दुर्घटनाको कारण बारे अनुसन्धान जारी छ। नर्वेका सञ्चार माध्यमहरूमाट प्रकाशित तस्बिरहरूले उक्त दुर्घटनाग्रस्त हेलिकोप्टर खेतमा खसेको देखिन्छ ।

अन्य दुई हेलिकोप्टर, एक उद्धार सेवा र एम्बुलेन्स हेलिकोप्टर, घटनास्थलमा पठाइएको जानकारी दिइएको छ । दुर्घटनाग्रस्त हेलिकोप्टर भाडामा लिइएको थियो । तर अन्य थप कुनै विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ६ : ५७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले