आजकाे तरकारी र फलफूलको मूल्य  « Khabarhub

आजकाे तरकारी र फलफूलको मूल्य 


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीकाे आजको मूल्य तोकेको छ ।

समितिले ३५ रुपैयाँदेखि ४२५ रुपैयाँसम्मको मूल्यसूची सार्वजनिक गरेको हो। कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३४६ रुपैयाँ ६७ पैसा र हरियो अंगुर २४६ रुपैयाँ ६७ पैसा तोकेको छ ।

अदुवा प्रतिकेजी ६६ रुपैयाँ, नेपाली ठुलो गोलभेँडा ५५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा, अम्बा १७५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ, रातो भारतीय आलु ३६ रुपैयाँ ७५ पैसा, सेतो आलु ४१ रुपैयाँमा मूल्य तोकिएको छ ।

उखु प्रतिवटा ९५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ ३३ पैसा, कागती ११५ रुपैयाँ, किवि २३३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी १९३ रुपैयाँ ३३ पैसा तोकिएको समितिले जनाएको छ ।

आज लोकल गाजरको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा , गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ३९ रुपैयाँ, राजमा घिउ सिमी १०६ रुपैयाँ ६७ पैसा,  घिरौँला ७६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।

त्यसैगरी, चमसूरको साग ११३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १६६ रुपैयाँ, डल्ले च्याउ ४२५ रुपैयाँ, तितो करेला ७६ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ७६ पैसा, निबुवा ४६ रुपैयाँ ६७ पैसा,  लोकल परवल ५५ रुपैयाँ, पालुङ्गो साग ११३ रुपैयाँ ३३ पैसा, भारतीय सुकेको प्याज ३६ रुपैयाँ र हरियो धनियाँ १७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ११ : ०४ बजे

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न