काठमाडौंका रात्रिक्लब र डिस्को बिहान चार बजेसम्म खेल्न पाइने | Khabarhub Khabarhub

काठमाडौंका रात्रिक्लब र डिस्को बिहान चार बजेसम्म खेल्न पाइने


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंका रात्रिक्लब र डिस्को बिहान चार बजेसम्म खेल्न पाइने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिको गत मंगलबार बसेको सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो । रात्रिकालिन व्यवसायलाई समयबद्ध रुपमा सञ्चालन गर्नेगरी यस्तो व्यवस्था मिलाएको जनाइएको छ ।

यस्तै, बैठकले लिकर सपहरू (बोतलबन्द बिक्री हुने) राति १० बजेसम्म, रेष्टुरेन्टहरू राति १२ बजेसम्म, क्लब र डान्स, दोहोरी रेष्टुरेण्ट र लाउन्ज एण्ड बार बिहान दुई बजेसम्म खोल्न पाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ५ : २४ बजे

प्रमुख सूचना आयुक्तमा सुरेशप्रसाद आचार्य सिफारिस

काठमाडौं– राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति

यस्ता छन् हातले मुछेर खाना खाने बानीका फाइदा !

काठमाडौं– हातले मुछेर खाने खाना पूर्वीय संस्कृतिको हिस्सा मात्र नभएर

रविलाई थप १० दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको

शेयर बजारमा सामान्य गिरावट, कारोबार ४ अर्बमाथि

काठमाडौं– तिहारपछिको पहिलो शेयर कारोबार नेप्सेमा सामान्य गिरावट आएको छ