सिटी र टोटेनहम विजयी « Khabarhub

सिटी र टोटेनहम विजयी


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानेस्टर सिटी र टोटेनहम विजयी भएका छन् ।

शनिबार राती भएका खेलमा सिटीले आर्सनललाई २–१ र टोटनहमले वार्टफोर्डलाई १–० गोलले हराएको हो ।

सिटीलाई जिताउन रियाद मेहेराज र रोड्रीले एक-एक गोल गरेका थिए । आर्सनलका लागि बुकायो साकाले एक गोल फर्काए पनि जितका लागि प्रयाप्त भएन।

टोटेनहमको जितमा डिभिन्जन सान्चेजले गोल गरे । जितपछि सिटी २१ खेलबाट ५३ अंकसहित लिगको शीर्ष स्थानमा छ भने आर्सनल ३५ अंकसहित चौथो स्थानमा छ ।

यस्तै टोटेनहम ३३ अंकसहित छैटौं स्थानमा छ । आइतबार राती नै भएको अर्को खेलमा वेष्टह्यामले क्रिस्टल प्यालेसलाई ३–२ गोलले हराएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : ५९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा