रोकिएन भुटानको पाङ्डा गाउँ नजिकै चीनको अतिक्रमण « Khabarhub

रोकिएन भुटानको पाङ्डा गाउँ नजिकै चीनको अतिक्रमण


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भुटान र चीनबीचको विवादित भूभागभित्रको पहिलो गाउँ पाङ्डा नजिकै चीनले अतिक्रमण जारी राखेको छ।

स्याटेलाइट तस्बिरहरूले चीनले भुटानको सीमा नजिक नयाँ गाउँ मात्र बनाएको छैन, भण्डारण बंकरहरू जस्ता सहायक सैन्य संरचनाहरू पनि निर्माण गरिरहेको छ।

स्याटेलाइट म्यापिङ प्लेटफर्ममा उपलब्ध गराइएका उच्च रिजोल्युसन फोटोहरूले चीनले पाङ्डा गाउँको उत्तरी भागमा ३८ वटा अन्य निर्माण गरेको देखाएको छ। नयाँ बस्तीको काम नोभेम्बर २०२० र नोभेम्बर २०२१ बीचमा सम्पन्न भएको थियो।

पाङ्डा गाउँदेखि दक्षिणतर्फ कम्तीमा ६ वटा नयाँ निर्माणको काम पनि भइरहेको देखिएको छ । अहिले जग देखिसकेको ठाउँमा आगामी दिनमा निर्माण हुने सम्भावना छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ११ : ३७ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६