रोकिएन भुटानको पाङ्डा गाउँ नजिकै चीनको अतिक्रमण « Khabarhub

रोकिएन भुटानको पाङ्डा गाउँ नजिकै चीनको अतिक्रमण


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भुटान र चीनबीचको विवादित भूभागभित्रको पहिलो गाउँ पाङ्डा नजिकै चीनले अतिक्रमण जारी राखेको छ।

स्याटेलाइट तस्बिरहरूले चीनले भुटानको सीमा नजिक नयाँ गाउँ मात्र बनाएको छैन, भण्डारण बंकरहरू जस्ता सहायक सैन्य संरचनाहरू पनि निर्माण गरिरहेको छ।

स्याटेलाइट म्यापिङ प्लेटफर्ममा उपलब्ध गराइएका उच्च रिजोल्युसन फोटोहरूले चीनले पाङ्डा गाउँको उत्तरी भागमा ३८ वटा अन्य निर्माण गरेको देखाएको छ। नयाँ बस्तीको काम नोभेम्बर २०२० र नोभेम्बर २०२१ बीचमा सम्पन्न भएको थियो।

पाङ्डा गाउँदेखि दक्षिणतर्फ कम्तीमा ६ वटा नयाँ निर्माणको काम पनि भइरहेको देखिएको छ । अहिले जग देखिसकेको ठाउँमा आगामी दिनमा निर्माण हुने सम्भावना छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ११ : ३७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर