कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा कोइराला « Khabarhub

कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा कोइराला


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका गणेशप्रसाद कोइराला सर्वसम्मत चयन भएका छन् ।

समाजको मङ्गलबार भर्चुअलमार्फत भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जाजरकोटका सुदीप रावत तथा उपाध्यक्षमा धर्मराज शाही (दैलेख), रितुराज रिजाल (सुर्खेत), आनन्द थापा (सल्यान) र लक्ष्मण दाहाल (मुगु) सर्वसम्मत चयन भएका छन् ।

महासचिवमा तिलक हमाल ठकुरी (सुर्खेत), सचिवमा हरि थापा (जुम्ला) र नेपाल कार्की (जाजरकोट), कोषाध्यक्षमा भानु मगर (रुकुमपश्चिम) तथा सहकोषाध्यक्षमा टरसिङ पुन (सल्यान) चयन हुनुभएको अध्यक्ष कोइरालाले जानकारी दिए । उनका अनुसार २६ सदस्यीय कार्यसमितिले विदेशमा रहेर काम गर्ने नेपालीको हित र कर्णाली प्रदेशको सामाजिक कार्यमा सहयोग पुर्‍याउने छ ।

समाजको कार्यसमिति सदस्यमा क्रमशः हरिभक्त ओली (सल्यान), प्रेम बिसी (सुर्खेत), लक्ष्मण शर्मा (दैलेख), वीरेन्द्र गिरी (सुर्खेत), कलम कार्की (दैलेख), हिक्मत शाही (कालिकोट), कमल भण्डारी (सल्यान), भक्ति आचार्य (दैलेख), बिष्णु रखाल (सल्यान), हिक्मत चौलागाईँ (कालिकोट), लालप्रसाद बुढा (जुम्ला), दीपक बुढाथोकी (सल्यान), नवराज डागर (मुगु), अमृत कार्की (मुगु) र शेरबहादुर बुढा (डोल्पा)लाई चयन गरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ७ : २१ बजे

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत