राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा « Khabarhub

राष्ट्रिय वाणिज्य बैंकका २१ जना एकैपटक वरिष्ठ प्रबन्धकमा बढुवा


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक २१ जनालाई वरिष्ठ प्रबन्धकमा बढुवा सिफारिस गरेको छ ।

कार्यसम्पादन मूल्यांकन, जेष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता अनुसार प्रशासनतर्फ १७, सुप्रतर्फ २ र कानुन-लेखामा १/१ जनालाई बढुवा सिफारिस गरेको हो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : ५० बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा