भारतमा सक्रिय संक्रमितको संख्या एक लाखभन्दा तल « Khabarhub

भारतमा सक्रिय संक्रमितको संख्या एक लाखभन्दा तल


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप ७ हजार ११९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ७२३ जना निको भएका छन् भने ५५ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा भारतमा मृत्यु हुनेको संख्या ५ लाख १४ हजार १०९ पुगेको छ । भारतमा कुल संक्रमितको संख्या ४ करोड २९ लाख ३८ हजार १६४ पुगेको छ । तीमध्ये ४ करो २३ लाख २८ हजार २७३ जना निको भइसकेका छन् ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख भन्दा तल झरेको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : ३९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क