बाथका रोगीले गर्नुपर्ने घरेलु उपचार « Khabarhub

बाथका रोगीले गर्नुपर्ने घरेलु उपचार


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

– पारिजातको तीन-चारवटा पात पानीमा उमालेर दिनको एक पटक एक गिलास पिउनाले जोर्नी दुखेको जाती हुन्छ ।

– घोड्ताप्रेको रस आधादेखि एक गिलास पिउनाले अम्लको गहनता घटाउँछ ।

– काँचो आलुको दुई चम्चा रस खाना खानुभन्दा आधा घण्टा अगाडि खानाले पनि युरिक एसिड कम गर्छ । त्यस्तै आलु बोक्रासहित उसिनेर खाँदा पनि फाइदा पुग्छ ।

– लसुन २–४ केस्रा वा ज्वानो वा ज्वानोको वा तिनैथरी मिसाएर खाएमा पनि लाभदायक नै हुन्छ । त्यस्तै लसुनको केस्रा दूधमा खीरजस्तो पकाएर ४–५ हप्ता खाँदा वाथ रोगलाई निकै फाइदा हुन्छ । अनि सुनिएको, दुखेको ठाउँमा लसुनको तेल मालिस गर्नाले आराम मिल्छ ।

– ५–१० ग्राम मेथी महसित खाने वा अंकुरित मेथी खानाले पनि फाइदा हुन्छ ।

– दिनको १–२ वटा स्याउ खानु अति उत्तम प्रमाणित भएको छ । काँचो वा उसिनेर जे गरी खाए पनि स्याउले युरिक एसिड घटाउँछ ।

– बोसोयुक्त, प्रोटिन, कलेस्ट्रोल बढाउने खानेकुरा नखाने त्यसको सट्टामा रेसादार, फलफूल तथा खानेकुरा खाने ।

साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : ३८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क