आज २०७८ साल चैत १९ गते शनिबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत १९ गते शनिबारको राशिफल


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत १९ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत १९ गते शनिबार

मेष : बोलीको प्रशंसा गर्ने बढ्नेछन्। पूराना लगानी उठ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ।

वृष : शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पूर्वसंचित धनबाट गरिने कार्यबाट लाभ मिल्नेछ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : काम अपूरो हुनेछ। तर, आफूभन्दा कमजोरहरुबाट सहयोग मिल्नेछ।

कर्कट : आज सामान्य दैनिकी चलाउने काम मात्र गर्नुहोला। सबै क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा फाइदा छ।

सिंह : प्रेमिप्रमिका बीचको सम्बन्ध सुमधुर रहनेछ। बोलीमा मिठास बढ्नेछ।

कन्या : चुनौतीको सामना गर्नुपर्नेछ। लामो यात्रामा ननिस्कनुहोला।

तुला : आफ्ना भनिएकाबाट नै असहयोग मिल्नेछ। अरु क्षेत्रमा सामान्य रहेपनि शिक्षाको क्षेत्रमा उदय हुनेछ। पठनपाठनमा जोशजाँगर बढ्नेछ।

वृश्चिक : आज गर्ने कार्यबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

धनु : मानसम्मान बढ्नेछ। व्यापार व्यवसायमा राम्रो हुनेछ।

मकर : गलत आरोप लाग्नसक्छ। शंका गर्नेहरु बढ्नेछन्।

कुम्भ : आफ्नाहरुले नै आरोप प्रत्यारोप गर्नेछन्। व्यापार व्यवसायमा भने फड्को मारिनेछ।

मीन : अधुरा काम पूरा हुनेछन्। मानसम्मान बढ्नेछ। प्रतिस्पर्धीबाट भने सचेत हुनुपर्नेछ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ५ : ४८ बजे

बालेनले स्वीकारे अख्तियारमा सरकारी हस्तक्षेप, भने : पाँच घण्टा होइन, पाँच वर्ष सोध्न सक्छौँ

काठमाडौं- संवैधानिक आयोगमध्ये सबैभन्दा शक्तिशाली अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरकारको

एउटा राम्रो नेता बन्नलाई जनताको माया जित्नुपर्छ, समूहले हुँदैन : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेता बन्नलाई जनताको माया जित्नुपर्ने

हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ : प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालसँग कालापानी र लिपुलेकको प्रमाण

रविले गरे श्रीमती निकितासहित आफ्नी दिदीको प्रशंसा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार वर्षे राजनीति

‘अहिले बालेनको खुट्टामा बल, भटाभट गोल हान्‍नुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को