अन्तर्राष्ट्रिय सिरिज : नेपाल र मलेसिया भिड्दै « Khabarhub

अन्तर्राष्ट्रिय सिरिज : नेपाल र मलेसिया भिड्दै


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल आज मलेसियासँग भिड्दैछ । त्रिवि क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुनेछ ।

अघिल्लो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । मलेसिया नेपालविरुद्ध आज बदला लिन चाहन्छ ।

आजको खेल जितेमा मलेसिया फाइनल पुग्नेछ भने हारेमा प्रतियोगिताबाटै बाहिरिने छ।

आज मलेसियालाई हराएर नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ०० बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा