प्रधानमन्‍त्री देउवा र मोदीको संयुक्त पत्रकार सम्मेलन : नेपालका चार परियोजनाको संयुक्त उद्घाटन « Khabarhub

प्रधानमन्‍त्री देउवा र मोदीको संयुक्त पत्रकार सम्मेलन : नेपालका चार परियोजनाको संयुक्त उद्घाटन


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालका महत्वपूर्ण चारवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

उद्घाटन भएका परियोजनाहरूमा जनकपुर–जयनगरको ३५ किलोमिटर रेलसेवा, ९० किलोमिटर लामो सोलु कोरिडोर प्रसारण लाइन, भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी र नेपाल र भारतबीच ‘रुपी कार्ड’ सञ्चालन रहेका छन् ।

भेटवार्ताका क्रममा आज हैदरवाद हाउसमा बसेर भर्चुअल माध्यमबाट परियोजनाको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १ : ४४ बजे

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल

संसद्‍बाट चर्को आलोचना : नागरिक सीमा जोगाउन लडिरहँदा सरकार र सेना रमिता हेरेर बसे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री