युक्रेनको लिभ पुगिन् एन्जेलिना « Khabarhub

युक्रेनको लिभ पुगिन् एन्जेलिना


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एन्जेलिना जोली गत शनिबार युक्रेनस्थित लिभ सहरमा युक्रेन र रुसबीचको युद्धमा घरबार विहीन भएका नागरिकहरूसँग भेटघाट गरेकी थिइन् । 

उनी UNHCR कि दूत रहेता पनि दूतकै हैसियतमा त्यहाँ पुगेकी हुन् कि हैनन् भन्ने कुरा खुलाइएको भने छैन् ।

लिभका रिजनल गभर्नर ‘म्याक्सिम कोजित्स्की’ ले टेलिग्राममा जोलीको स्वैच्छिक कार्यकर्तासँगको फोटो र बालबालिकाहरुसँग खेलिरहेको भिडियो पोष्ट गर्दै, उनीहरु सबैका लागी जोलीको उपस्थिति आश्चर्यजनक रहेको बताएका छन् । जोलीले त्यहाँबाट बिस्थापित भएका र भाग्दै गरेका केही स्वैच्छिक कार्यकर्ताहरुसँग कुरा गर्दै मानसिक सहयोग र हौसला समेत दिएकी थिइन् । 

जोलीले एक अस्पतालमा क्रेमाटर्क्स स्टेसनमा भएको बमबारीका क्रममा घाइते भएका बालबालिकाहरुसँग पनि भेट गरेकी छिन् । गभर्नरका अनुसार उक्त बमबारीमा ५० भन्दा बढि नागरिकहरूको बाँच्नका लागी गरिएको भागदौडका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  २ : ५५ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक